प्रदेश-७

कन्चनपुरको पुनर्वासमा नेकपा बिजयी

काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा वडाध्यक्षका लागि भएको मतदानमा नेकपाका कृष्णबहादुर तामाङ विजयी भएका छन् । उनले ५२७ मत प्राप्त गरेका थिए भने कांग्रेसका दिपबहादुर तामाङले ३१० मत प्राप्त गरेका थिए ।

Related Articles

Close