कला साहित्य

दिनेश थापाको पहिलो लोक दोहोरी गित “धोकेबाज” सार्वजनिक

काठमाण्डौ – दिनेश थापाको पहिलो प्रस्तुतिमा धोकेबाज बोलको गित बजारमा सार्वजानीक भएको छ। दिनेश थापाको पहिलो प्रयास र आफ्नै मौलिक शब्दमा गित बजायमा आएको हो।यस गितको शब्द भने दिनेश थापा र लक्ष्मी सिर्माल ले गर्नु भयको छ। यस गित अरु गित भन्दा फरक र पृथक रहेको छ।यस गितलाई संगित भने केशब श्रेष्ठले गर्नु भयको छ। गित संगितमा आफ्नो छुट्टै चर्रा कमाउन सफल गयक केशब श्रेष्ठ र प्रिया सेन्चुरीले यस गितमा स्वर दिनु भयको छ। यस गितलाई निर्देशन भने चर्चीत निर्देशक काजीस श्रेष्ठले गर्नु भयको छ। यस गितमा अभिनय भने सारग थापा र प्रतिक्षा डागीले गर्नु भयको छ। यस गितको म्युजीक भिडियो दे भि म्युजीक सोलुसन बाट बजारमा आएको हो। यस गितलाई ऐरेन्ज भने कमल गुरूङ् ले गर्नु भयको छ । यस गितको छयाकन सागर गौतमले गर्नु भएको छ।

Related Articles

Close